बारा । बाराको करैयामाई गाउँपालिकामा जनता समाजवादी पार्टी विजयी भएको छ । सो गाउँपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार शम्भुप्रसाद यादव विजयी भएका हुन् ।
यादवले ५ हजार ५ सय ९८ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार भुनेश्वर धामीले ३ हजार ४०० मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा ५ हजार ४३९ मतसहित सुनैनाकुमारी चौधरी विजयी भएकी छिन् । उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चित्ररेखाकुमारी चौधरीले ३ हजार १ सय७२ मत ल्याएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया