२१ मङ्सिर २०८०, बिहीवार

केशर बहादुर विष्टले राप्रपा राष्टवादी छाडे

२०७४,आश्विन,२८,शनिवार ११:१५

9
Shares

काठमाडौं, २८ असोज–एकीकृत राप्रपा राष्टवादी वरिष्ठ नेता केशर बहादुर विष्ट पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेका छन् ।उनी राजधानीमा आयोजित एक कार्यक्रममार्फत राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेका हुन् ।यसैबीच एराप्रपा राष्ट्रवादीका अध्यक्ष डा प्रकाश चन्द्र लोहनीले एक विज्ञप्ति जारी गर्दै ६ महिना एकीकृत राप्रपा राष्ट्रवादीमा रहँदा विष्टले पुर्याएको योगदानप्रति धन्यवाद दिएका छन् ।उनले विष्टको राप्रपा प्रजातान्त्रिक पार्टीमा बसाई स्थिर रहोस् भनि कामना समेत गरेको राप्रपा प्रजातान्त्रिकका प्रचार विभाग प्रमुख जनकराज पाठकले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार ११:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन भएमात्र मुलुकमा कानूनी राज्य र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन

काठमाडौं । स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि प्राप्त सुझावका आधारमा कानुनमा सुधार गर्न सरकार प्रतिबद्ध रहेको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कुनै पनि बहानामा जनताको काममा ढिलासुस्ती गर्न नहुने बताएका छन् । बिहीबार पर्यटन

काठमाडौं । सभामुख देवराज घिमिरेलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले ज्ञापनपत्र बुझाएको छ । बिहीबार सभामुखको कार्यकक्ष सिंहदरबारमा युनियनले

ताजा समाचार

मंसिर २८ देखि २०औँ हस्तकला व्यापार मेला
 २०८०,मङ्सिर,२१,बिहीवार १८:४६
आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन
 २०८०,मङ्सिर,२१,बिहीवार १८:३६