भोलिबाट संसदको एघारौँ अधिवेशन सुरु हुँदै, पहिलो बैठकमा के छ कार्यसूची ?

लोकपथ
299
Shares

काठमाडौं । भोलिबाट (मंगलबार) प्रतिनिधि सभाको एघारौँ अधिवेशन सुरु हुँदैछ ।

आगामी आर्थिक वर्षको बजेट ल्याउने पूर्वसन्ध्याका क्रममा संसद को वर्षे अधिवेशन सुरु हुन लागेको हो ।

वर्षे अधिवेशनको पहिलो बैठकका लागि संसद सचिवालयले कार्यसूचीहरु तय गरेको छ । जसमा अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेदेखि अर्थमन्त्रीले २०७९/०८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेसम्मका कार्यसूची रहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?