काठमााडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाका सभापति एवं पूर्व सांसद कमलप्रसाद पंगेनीको अन्त्येष्टीमा सहभागी हुन नेपाली कांग्रेसका सभापति देउवा आजै अपरान्ह स्याङ्जा जाँने भएका छन् ।
देउवा सँग उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ लगायतका नेताहरु जाँदैछन्।
देउवाले कमलप्रसाद पंगेनीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनहरुमा समवेदना प्रकट गरेका छन्।
पंगेनीको आज बिहान साढे ५ बजे हृदयघातका कारण गृह जिल्ला स्याङ्जामा निधन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया