सर्पले डस्दा सर्लाहीमा बालिकाको मृत्यु

सर्लाही : सर्पले डस्दा सर्लाहीको बसबरिया-३ की ७ बर्षीय बालिका हेमाकुमारी शाहको ज्यान गएको छ । 

शनिबार दिउँसो सर्पको डसार्इले घार्इते भएकी हेमालार्इ उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?