जाजरकोटमा पहिरो: तीन घर पुरिए, उद्धार कार्य जारी

जाजरकोट:  जाजरकोटमा पहिरोका कारण दुई वटा घर पुरिएका छन् ।
आइतबार बिहान ८ बजेतिर पहिरो खसेपछि जाजरकोटको भेरी नगरपालिका– ३ ठाँटीबजारमा घर पुरिएको हो । 

घरभित्र ५ जना बालबालिका रहेको जनाइएको छ । स्थानीयबासीहरु र प्रहरी अहिले उद्धार कार्यमा जुटेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?