रसुवाको उत्तरगयाको वडाध्यक्षमा कांग्रेस विजयी

लोकपथ
338
Shares

रसुवा । रसुवाको उत्तरगया गाउँपालिका ३ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

वडाध्यक्षमा कांग्रेसबाट उम्मेदवार बनेका अमर बुलुनले ५ सय ४ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ४ ले सय ९३ मत ल्याए ।

२०७४ को स्थानिय तहको निर्वाचनमा यो वडामा एमालेले जित हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?