पोखरामा धनराज आचार्यको अग्रता

लोकपथ
4k
Shares

पोखरा । पोखरामा गठबन्धनका तर्फबाट मेयर उम्मेदवार बनेका एकीकृत समाजवादीका धनराज आचार्यले ३५७ मतले अग्रता लिएका छन् । ८ हजार ६९३ मत गणना हुँदा आचार्यले ३ हजार ४६५ मत प्राप्त गरेका छन् ।

यस्तै, उनका निकटमा प्रतिद्वन्द्वी एमालेका उम्मेदवार कृष्ण थापाले ३ हजार १०८ मत पाएका छन् । गठबन्धनबाट उपमेयरकी उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाट एमालेकी मञ्जुदेवी गुरुङभन्दा २५ मतले अगाडि छन् । मञ्जुदेवीले ३ हजार ५७५ मत ल्याउँदा कांग्रेसकी रानाभाटले ३ हजार ६०० मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?