रोल्पा नगरपालिकामा माओवादी केन्द्रका सुरेन्द्र थापा विजयी

लोकपथ
442
Shares

रोल्पा । रोल्पा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका सुरेन्द्र थापा (घर्ती) विजयी भएको छन् । विजयी सुरेन्द्रले ७ हजार ६०३ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर थापाले ३ हजार ६५८ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा माओवादी केन्द्रकै गीता आचार्य विजयी भइन् । उनले काँग्रेसकी पुष्पा श्रेष्ठलाई पराजित गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?