महोत्तरीको सोनाम गाउँपालिकामा जसपाको उद्घाटन

लोकपथ
195
Shares

महोत्तरी । जिल्लाको सोनाम गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा जसपाले विजयी हासिल गरेको छ ।

जसपाबाट उम्मेदवार वनेका अशोक यादवले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेलाई ३० मतले पछाडि पार्दै जित हासिल गरेका हुन् ।

निर्वाचन आयोग सोनामाका अनुसार उनले ६३९ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवारले ५५५ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?