भरतपुरमा दाहाल र सुवेदीबीच कडा प्रतिस्पर्धा हुँदै

लोकपथ
3.3k
Shares

काठमाडौं । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार रेणु दाहालले २ हजार ३ सय १७ मत ल्याएकी छिन्।

६ हजार ४ सय ७७ मत गणना गर्दा रेणुले १४ मतले अग्रता राखेकी हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले भने २ हज़ार ३ सय ३ मत ल्याएर छन्।

नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले भने ७ सय ६१ मत ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?