चितवन । भरतपुर महानगरपालिकाको मतगणना सुरुवात भएको छ ।
आइतबार दिउँसो मतगणनाका क्रममा विवाद देखिएपछि मतगणना रोकिएको थियो । तर सर्वदलीय बैठक बसेर विवादित विषयमा सहमति जुटेपछि पुनः मतगणना सुरु गरिएको हो ।
मतपत्रमा स्वस्तिक छाप पूर्ण रुपमा लागेको र क्रस चिह्न प्रष्ट देखिने मतलाई मात्रै सदर गर्ने सहमति भएसँगै मतगणना सुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया