३१ श्रावण २०७९, मंगलवार

प्रकाशचन्द्र लोहनीले एकैदिन भित्र्याए दुई पार्टी

२०७४,आश्विन,२८,शनिवार १०:२२

0
Shares

काठमाडौं, २८ असोज– एकीकृत राप्रपा राष्ट्रवादीमा राष्ट्रिय श्रमिक नागरिक र विद्रोही शिवशेना पार्टी विलय भएको छ ।डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एराप्रपा राष्ट्रवादीको सिद्धान्त नीति र विचारमा सहमत हुँदै दुबै एकीकृत भएका हुन् ।यसैबीच नेपाल नागरिक क्षेत्र परिषद् पनि एराप्रपा राष्ट्रवादीमा समाहित भएको पार्टी प्रचारविभाग सचिव जनकराज पाठकले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार १०:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । विभिन्न

महोत्तरी । माओवादी केन्द्रमा आबद्ध महोत्तरीका युवाहरूको ठुलो समूह नेकपा एमालेमा प्रवेश गरेको छ । युवा नेता तथा मधेस प्रदेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डा. बाबुराम भट्टराईसँग मिलेरै बामपन्थी आन्दोलनलाई अघि बढाउने बताएका छन्

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई अन्नतः पूर्वसहकर्मीहरुसँग सहकार्य गर्न पुगेका छन् । केही समयअघि

ताजा समाचार

शारीरिक सुगठनका प्रशिक्षकलाई प्रशिक्षण
 २०७९,श्रावण,३१,मंगलवार १८:०५
थप ८४८ जनामा कोरोना संक्रमण
 २०७९,श्रावण,३१,मंगलवार १७:३९