काठमाडौं महानगरको मेयरमा स्वतन्त्र र गठबन्धनबीच ठूलो अन्तर

लोकपथ
455
Shares

काठमाडौं । काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन साह र गठबन्धन (नेपाली कांग्रेस) की उम्मेदवार सिंहबीच ठूलो मतान्तर देखिएको छ ।

सुरुवातदेखि दोस्रो स्थानमा रहेकी सिंह बालेनले अग्रता लिएसँगै तेस्रो स्थानमा रहेकी थिइन् । यो समाचार तयार पार्दासम्म बालेनले २ हजार ८ सय २० मत ल्याउँदा सिंहले १ हजार ४ सय ४९ मत मात्रै ल्याएकी छिन् । यसरी हेर्दा सिंह भन्दा बालेन १ हजार ३ सय ७१ मत प्राप्त गरेकी छिन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ५ सय ०७ मत प्राप्त गरेका छन् ।

यता उपमेयरतर्फ भने एमालेबाट उपमेयर बनेकी सुनिता डंगोलले अग्रता कायम गरेकी छिन् । भने उनलाई गठबन्धन (एकीकृत समाजवादी) बाट उम्मेदवार रामेश्वर श्रेष्ठले पच्छ्याइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?