प्रकाशचन्द्र लोहनीले एकैदिन भित्र्याए दुई पार्टी

काठमाडौं, २८ असोज– एकीकृत राप्रपा राष्ट्रवादीमा राष्ट्रिय श्रमिक नागरिक र विद्रोही शिवशेना पार्टी विलय भएको छ ।डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एराप्रपा राष्ट्रवादीको सिद्धान्त नीति र विचारमा सहमत हुँदै दुबै एकीकृत भएका हुन् ।यसैबीच नेपाल नागरिक क्षेत्र परिषद् पनि एराप्रपा राष्ट्रवादीमा समाहित भएको पार्टी प्रचारविभाग सचिव जनकराज पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?