काठमाडौं: सरकारले शसस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा गरेको छ ।
पुष्पराम केसीलाई कार्यविभागबाट कार्यविभाग तथा सिमा सुरक्षा विभागमा, नारायण बहादुर थापालाई उपत्यका सुरक्षा कार्यालयबाट मानवस्रोत विभागमा सरुवा गर्ने निर्णय गरेको हो ।
रामशरण पौडेललाई भने यथावत राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया