उत्तर कोरियामा कोभिडबाट २१ जनाको मृत्यु

लोकपथ
312
Shares

काठमाडौं । उत्तर कोरियामा कोभिडबाट थप २१ जनाको मृत्यु भएको छ ।

उत्तर कोरियाले कोरोना संक्रमण भएको घोषणा गरेको दुई दिनपछि २१ जनाको मृत्यु भएको हो । साथै कोभिड संक्रमण देखिएपछि देशव्यापी लकडाउन पनि घोषणा गरिएको छ ।

त्यस्तै शुक्रबार १ लाख ७४ हजार ४४० जनामा संक्रमण देखिएको उत्तर कोरियाले जनाएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?