अछामका ९१ वडामध्ये १९ वडाको नतिजा सार्वजनिक : कसले कति ठाउँमा जित्याे ?

लोकपथ
1.9k
Shares

अछाम । अछामका ९१ वडामध्ये १९ वडाको नतिजा सार्वजनिक भएको छ । १९ मध्ये कांग्रेसले ९, एमालेले पाँच, माओवादी चार र एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसले कहाँ कहाँ जित्यो ?

तुर्माखाँद गाउँपालिका-१ वडाध्यक्ष उपेन्द्र रावल

मंगलसेन नगरपालिका-१३ वडाध्यक्ष हिक्मत बोगटी

कमलबजार नगरपालिका -१० वडाध्यक्ष भीमबहादुर विष्ट

बान्नीगढी जयगढ गाउँपालिका-१ गजेन्द्र खड्का

ढकारी गाउँपालिका-८ वडाध्यक्ष उद्ववराज उपाध्याय

रामारोशन गाउँपालिका-३ वडाध्यक्ष गणेश साउँद

कमलबजार नगरपालिका-२ वडाध्यक्ष दीर्घ टमट्टा

ढकारी गाउँपालिका-५ वडाध्यक्ष कर्णबहादुर साउद

चौरपाटी गाउँपालिका-१ वडाध्यक्ष वीरबहादुर थापा

एमालेले जितेका वडा

कमलबजार नगरपालिका-१० वडाध्यक्ष कमल बजगाई

ढकारी गाउँपालिका-७ वडाध्यक्ष राम थापा

तुर्माखाँद गाउँपालिका-८ वडाध्यक्ष निरकबहादुर शाही

कमलबजार नगरपालिका-८ वडाध्यक्ष प्रजाबहादुर बोगटी

बान्नीगढी जयगढ गाउँपालिका-५ वडाध्यक्ष टंक साउद

माओवादी केन्द्रले जितेका वडा

रामारोशन गाउँपालिका-१ वडाध्यक्ष चक्र साउद

रामारोशन गाउँपालिका-२ वडाध्यक्ष मीनबहादुर परियार

बान्नीगढी जयगढ गाउँपालिका-६ वडाध्यक्ष जगत थापा

मेल्लेख गाउँपालिका-१ वडाध्यक्ष दिलबहादुर धामी

स्वतन्त्र उम्मेदवार

कमलबजार नगरपालिका-१ वडाध्यक्ष भक्तबहादुर बोहरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?