राजविराज नगरपालिकामा जसपाको अग्रता

लोकपथ
117
Shares

सप्तरी । राजविराज नगरपालिकामा जनता समाजवादी पार्टीले सुरुवाती अग्रता लिएकाे छ ।

मेयरका उम्मेदवार भीमराज यादवले १९१ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शम्भुप्रसाद यादवले ९५ मत प्राप्त गरेका छन् ।

राजविराजमा ६ सय मतगणना भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?