सूर्योदयमा गठबन्धन अगाडि

लोकपथ
504
Shares

काठमाडौं । इलामको सूर्योदय नगरपालिकामा नेकपा (एस)ले अग्रता कायम गरेको छ । यो समाचार तयार पार्दासम्म नेकपा (एस)का उम्मेदवार रनबहादुर राईले ३ सय ६८ मत पाएका छन् ।

राईको प्रतिष्पर्धीको रुपमा रहेका नेकपा एमालेका मेयर उम्मेदवार काजीमान कागतेले ३ सय ६८ मत ल्याएका छन् ।
नेकपा एमालेका काजीमान कागते मेयरमा उम्मेदवारी दिन प्रदेश सभाबाट राजीनामा दिएर आएका हुन् ।

उपमेयरमा भने एमालेकी उम्मेदवार दुर्गादेवी भट्टराईले ३ सय ३७ मतका साथ अग्रता लिएकी छिन् । भट्टराईलाई पछ्याउँदै नेपाली कांग्रेसका उम्मोदवार दुर्गाकुमार बरालले ३ सय १६ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?