३१ श्रावण २०७९, मंगलवार

नेपालमा दुई पार्टी मात्र हुनु आवश्यक ः रक्षामन्त्री प्रधान

२०७४,आश्विन,२८,शनिवार १०:१२

0
Shares

काठमाडौं,२८असोज  – रक्षामन्त्री भिमसेनदास प्रधानले नेपाललाई सम्पन्न मुलुक बनाउनको निम्ती काँग्रेस र कम्युनिष्ट गरी दुईवटामात्र राजनैतिक पार्टीमात्र हुनुपर्ने बताँउदै न्युनतम बिचारमा सहमती हुने पार्टीहरु बिच एकता हुनुपर्ने बताएका छन् ।अमेरीका जस्तो विश्वको शक्तिशाली देशमा रिपव्लीकन र डेमोक्रेटिभ पार्टीरहेको उदाहारण दिंदै प्रधानले अब देशको उन्नतीका निम्ती क्षेत्रीय, जातीय र अन्य पार्टीहरु बीच एकिकरण हुनुपर्ने बताए ।नागरीक सरोकार समाज तारकेश्वरको सार्वजनीकरण तथा शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै मन्त्री मन्त्री प्रधानले कम्युनिष्ट गठबन्धन पछि काँग्रेस र्निवाचनमा जान डरायो भनेर बाहिर गरिएको हल्ला निराधान रहेको बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार १०:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रतिनिधिसभाले सार्वजनिक ऋण व्यवस्थापना विधेयक २०७९ पारित गरेको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फोहोर व्यवस्थापनलाई लिएर काठमाडौं महानगरका मेयर बालेन शाहलाई असफल बनाउने काम

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ का विषयमा सबै राजनीतिक दल एकजुट भएर

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले हसिया हतौडाबाट निर्वाचन लड्ने

ताजा समाचार

सडक अतिक्रमणविरुद्ध सचेतना अभियान सुरु
 २०७९,श्रावण,३१,मंगलवार १२:५७
दश लाख बराबरको यार्सागुम्बा बरामद
 २०७९,श्रावण,३१,मंगलवार १२:५०
सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित
 २०७९,श्रावण,३१,मंगलवार १२:४७
७ ताइवानी अधिकारीमाथि चीनको प्रतिबन्ध
 २०७९,श्रावण,३१,मंगलवार १२:२४