ललितपुर । ललितपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले आप्mनो अग्रता कायमै राखेका छन् ।
केहिबेर अघि प्राप्त मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवार महर्जनले ३२६ मत प्राप्त गरेका छन् । त्यसैगरी उनका निकटतम प्रतिद्धन्दी हरिकृष्ण व्यन्जनकारले १८१ मत प्राप्त गरेका छन् ।
हाल मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया