राप्रपाका मन्त्रीहरुको सपथ फिक्स

काठमाडौँ, २८ असोज– राप्रपाको तर्फबाट नवनियुक्त मन्त्रीहरुको सपथ हुने आज साँझ हुने भएको छ ।निर्वाचन आयोगले  सपथ ग्रहण कार्यक्रम राख्दा कुनै फरक नपर्ने आशयसहितको सुझाव राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिएपछि राष्ट्रपति कार्यालयले  साँझ ७ बजेको लागि  सपथग्रहणको कार्यक्रम तय गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि राष्ट्रपति कार्यालयमा हिजो पत्र पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?