नुवाकोट तारकेश्वर-६ को वडाध्यक्षमा एमालेबाट रिमाल विजयी

लोकपथ
1k
Shares

नुवाकोट । जिल्लाको तारकेश्वर गाउँपालिका वडा नं ६ मा नेकपा एमालेको उम्मेदवार विजयी भएका छन् ।

शनिबार दिउँसो प्राप्त मतपरिणाम अनुसार वडा नं ६ मा नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद रिमालले ४८० मतसहित जित हासिल गरेका हुन् । त्यस्तै उनका निकटतम प्रतिद्धन्दी नवराज रिमालले ३९८ मत प्राप्त गरेका छन् ।

तारकेश्वरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?