काठमाडौं । ललितपुर माहानगरमा दुई सय मत गन्दा गठबन्धन (नेपाली कांग्रेस) का उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् ।
निर्वाचन कार्यालयका अनुसार दुई सय मत गणना गर्दा नेपाली कांगेसको एक सय १०, नेकपा एमालेका उम्मेदवारले ४७ मत पाएका छन् ।
यस्तै, गठबन्धनबाट उपमेयरका उम्मेदवारले ३७ र नेकपा एमालेका उम्मेदवारले ६४ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
हाल मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया