१२ जेष्ठ २०७९, बिहीवार

ललितपुर महानगरमा चिरिबाबुको अग्रता, कसको कति मत ?

२०७९,बैशाख,३१,शनिवार १४:४६

4.41k
Shares

ललितपुर । ललितपुर महानगरमा प्रारम्भिक मतगणनाको परिणाम सार्वजनिक भएको छ । जसअनुसार गठबन्धबाट उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायम गरेका छन् ।

जसअनुसार महर्जनले ५० मत गन्दा २८ मतका साथ अग्रता कायम गरेका हुन् ।

त्यसैगरी एमालेका हरिकृष्ण व्यञ्जनकारले १० मत पाएका छन् ।

५ महर्जनलाई कांग्रेससहित ५ दलको समर्थन रहेको छ भने एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ । यसअघि महर्जनले झिनो मतले मात्रै जित हासिल गरेका थिए ।

प्रकाशित मिति: २०७९,बैशाख,३१,शनिवार १४:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । पोखरा महानगरका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको भुलका कारण अहिले धेरै मत बदर भएको र गठबन्धन शक्तिले

काठमाडौं । देशका ११ वटै उपमहानगरको अन्तिम मतपरिणम सार्वजनीक भइसकेको छ । यस पटक नेपाली कांग्रेस र एमालेले समान ३/३

काठमाडाैं । वीरगञ्ज महानगरमा उपप्रमुख पदमा बढी मत बदर भएको छ । उपप्रमुखमा निर्वाचित भएका नेपाली काँग्रेसका उम्मेदवार इम्तियाज आलमले

लमजुङ । लमजुङको बेँसीसहर नगरपालिकाको कार्यापालिका सदस्यमा आठ उम्मेदवार निर्विरोध चयन भएका छन् । पालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता

ताजा समाचार

पहुँचका भरमा जहाजको टिकट वितरण
 २०७९,जेष्ठ,१२,बिहीवार ०७:१२
मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द
 २०७९,जेष्ठ,१२,बिहीवार ०६:५५