चितवन मतगणना अपडेट : रेणुलाई एक मतले पछि पार्दै विजयको सुरुवाती अग्रता

लोकपथ
5.7k
Shares

चितवन । सबैभन्दा चासो र चर्चाको रुपमा रहेको भरतपुर महानगरमा जारी प्रारम्भिक मतगणना सार्वजनिक भएको छ ।

प्रारम्भमा नेकपा एमालेबाट उम्मेदवार बनेका विजय सुवेदीले एक मतले अग्रता कायम गरेका छन् ।

दाहालले ११ मत प्राप्त गर्दा एमालेका उम्मेदवार सुवेदीले १२ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्रबाट उम्मेदवार बनेका जगन्नाथ पौडेलले एक मत प्राप्त गरेका छन् ।

मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?