१२ जेष्ठ २०७९, बिहीवार

चितवन मतगणना अपडेट : रेणुलाई एक मतले पछि पार्दै विजयको सुरुवाती अग्रता

२०७९,बैशाख,३१,शनिवार १३:५८

3.978k
Shares

चितवन । सबैभन्दा चासो र चर्चाको रुपमा रहेको भरतपुर महानगरमा जारी प्रारम्भिक मतगणना सार्वजनिक भएको छ ।

प्रारम्भमा नेकपा एमालेबाट उम्मेदवार बनेका विजय सुवेदीले एक मतले अग्रता कायम गरेका छन् ।

दाहालले ११ मत प्राप्त गर्दा एमालेका उम्मेदवार सुवेदीले १२ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्रबाट उम्मेदवार बनेका जगन्नाथ पौडेलले एक मत प्राप्त गरेका छन् ।

मतगणना जारी रहेको छ ।

प्रकाशित मिति: २०७९,बैशाख,३१,शनिवार १३:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं महानगरपालिका १३ मा नेकपा (एमाले) विजयी भएको छ । एमालेका उम्मेदवार ध्रुवनारायण मानन्धर वडाध्यक्षमा निर्वाचित भएका हुन्

सुर्खेत । नेपाली कांग्रेस जाजरकोटले स्थानीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन अन्तर्घात गर्नेमाथि कारबाही गर्ने भएको छ । अनुशासन विभागका

रौतहट । रौतहटका १८ वटै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार नेपाली कांग्रेसले सात, नेकपा(एस)ले चार, एमालेले

पोखरा । पोखरा महानगरका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको भुलका कारण अहिले धेरै मत बदर भएको र गठबन्धन शक्तिले

ताजा समाचार

काठमाडौं महानगर-१३ मा एमाले विजयी
 २०७९,जेष्ठ,१२,बिहीवार १०:४९
कभी इद कभी दिवालीमा जगपति भिलेन
 २०७९,जेष्ठ,१२,बिहीवार १०:४४
चीनले ताइवान वरपर सैन्य अभ्यास गर्ने
 २०७९,जेष्ठ,१२,बिहीवार १०:३६
लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा
 २०७९,जेष्ठ,१२,बिहीवार १०:२३