काठमाडौं महानगरमा सिर्जनाको सुरुवाती अग्रता

लोकपथ
6.6k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा प्रारम्भमा मेयरमा गठबन्धनको उम्मेदवार सिर्जना सिंहले अग्रता कायम भएको छ ।

काठमाडौं महानगर १ को मतगणना गर्दा गठबन्धनकी उम्मेदवार सिंहले २९ मत प्राप्त भएको छ । त्यसैगरी उनका निकटतम प्रतिद्धन्दी केशव स्थापितले १६ मत प्राप्त गरेका छन् । भने स्वतन्त्रबाट मेयरको उम्मेदवार बनेका बालेन साहले २० मत प्राप्त गरेको जानकारी प्राप्त भएको छ । त्यसैगरी राप्रपाका उम्मेदवार बनेका मदनदास श्रेष्ठले ८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले ३३ मत प्राप्त गरेकी छिन् । त्यसैगरी गठबन्धनबाट उम्मेदवार बनेका रामेश्वर श्रेष्ठले ११ मत प्राप्त गरेका छन् । त्यसैगरी उपमेयरमा राप्रपाका उम्मेदवारले १० मत प्राप्त गरेका छन् ।

त्यस्तै काठमाडौं महानगर(३२ को मत गणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?