१२ जेष्ठ २०७९, बिहीवार

काठमाडौं महानगरमा सिर्जनाको सुरुवाती अग्रता

२०७९,बैशाख,३१,शनिवार १३:२०

4.536k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा प्रारम्भमा मेयरमा गठबन्धनको उम्मेदवार सिर्जना सिंहले अग्रता कायम भएको छ ।

काठमाडौं महानगर १ को मतगणना गर्दा गठबन्धनकी उम्मेदवार सिंहले २९ मत प्राप्त भएको छ । त्यसैगरी उनका निकटतम प्रतिद्धन्दी केशव स्थापितले १६ मत प्राप्त गरेका छन् । भने स्वतन्त्रबाट मेयरको उम्मेदवार बनेका बालेन साहले २० मत प्राप्त गरेको जानकारी प्राप्त भएको छ । त्यसैगरी राप्रपाका उम्मेदवार बनेका मदनदास श्रेष्ठले ८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले ३३ मत प्राप्त गरेकी छिन् । त्यसैगरी गठबन्धनबाट उम्मेदवार बनेका रामेश्वर श्रेष्ठले ११ मत प्राप्त गरेका छन् । त्यसैगरी उपमेयरमा राप्रपाका उम्मेदवारले १० मत प्राप्त गरेका छन् ।

त्यस्तै काठमाडौं महानगर(३२ को मत गणना जारी रहेको छ ।

प्रकाशित मिति: २०७९,बैशाख,३१,शनिवार १३:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेले पहिलो पटक पार्टीले निर्वाचनमा पराजय बेहोर्नुको कारणमध्येमा ‘अन्तर्घात’ पनि भएको निष्कर्ष निकालेको छ । यसअघि पराजय

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कार्यालय समयमा भेटघाट नगर्ने भएका छन् । उनले नागरिकसँग भेटघाटका लागि बिहानको समय

चितवन । यस पटकको स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन र नेकपा (एमाले)बीच प्रतिस्पर्धा भयो । केही पालिकामा एमालेले राप्रपालगायतका

काठमाडौं । काठमाडौं महानगरपालिका १३ मा नेकपा (एमाले) विजयी भएको छ । एमालेका उम्मेदवार ध्रुवनारायण मानन्धर वडाध्यक्षमा निर्वाचित भएका हुन्

ताजा समाचार

कांग्रेस हुँदै एमालेमा पुग्यो अन्तर्घात
 २०७९,जेष्ठ,१२,बिहीवार ११:००
पाकिस्तानको ‘रेड जोन’मा सेना परिचालन
 २०७९,जेष्ठ,१२,बिहीवार १०:५५
काठमाडौं महानगर-१३ मा एमाले विजयी
 २०७९,जेष्ठ,१२,बिहीवार १०:४९
कभी इद कभी दिवालीमा जगपति भिलेन
 २०७९,जेष्ठ,१२,बिहीवार १०:४४
चीनले ताइवान वरपर सैन्य अभ्यास गर्ने
 २०७९,जेष्ठ,१२,बिहीवार १०:३६