३ भाद्र २०७९, शुक्रवार

राप्रपाका मन्त्रीहरुको सपथ फिक्स

२०७४,आश्विन,२८,शनिवार १०:०७

0
Shares

काठमाडौँ, २८ असोज– राप्रपाको तर्फबाट नवनियुक्त मन्त्रीहरुको सपथ हुने आज साँझ हुने भएको छ ।निर्वाचन आयोगले  सपथ ग्रहण कार्यक्रम राख्दा कुनै फरक नपर्ने आशयसहितको सुझाव राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिएपछि राष्ट्रपति कार्यालयले  साँझ ७ बजेको लागि  सपथग्रहणको कार्यक्रम तय गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि राष्ट्रपति कार्यालयमा हिजो पत्र पठाएका थिए ।

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार १०:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्न बताएका छन् । गृहनगर दमकमा

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्दै देशलाई चाँडोभन्दा चाँडो समृद्ध तुल्याउनेतर्फ सरकार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानूनविद्हरुसँग छलफल गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा फिर्ता

ताजा समाचार

जुम्लाबाट ‘प्रकाश’को वर्ल्ड प्रिमियर
 २०७९,भाद्र,३,शुक्रवार १६:०१