काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डले एकैपटक सबै विषय समूहका चार लाखभन्दा बढी विद्यार्थीको बिहीबार नतिजा सार्वजनिक गरेको छ । विगतमा विज्ञान समूहको मात्रै पहिला नतिजा सार्वजनिक गर्दै आएकामा यसपटक भने ८१ दिनमा नियमित र आंशिक सबै समूहका चार लाख विद्यार्थीको नतिजा एकैपटक सार्वजनिक गरेको हो । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया