१० जेष्ठ २०७९, मंगलवार

ललितपुरको गोदावरी नगरपालिकामा पनि गठबन्धन अगाडि

२०७९,बैशाख,३१,शनिवार ११:२५

990
Shares

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा पनि माओवादी कांग्रेसको गठबन्धन अघि देखिएको छ । गोदावरी नगरपालिकाकी निर्वाचन अधिकृत श्रद्धा रिजालकाअनुसार गठबन्धनकातर्फबाट मेयरका उम्मेदवार गजेन्द्र महर्जनले ६ सय २५ मत ल्याएका छन् भने उपमेयरकी उम्मेदवार मुनाअधिकारीले ६ सय २६ मत प्राप्त गरेकी छिन् ।

एमालेका उम्मेदवार गम्भीर रानाले ४ सय ५३ मत पाएका छन् भने उपमेयरकी उम्मेदवार रमि प्रधानांगले ४ सय ५२ मत पाएकी छिन् ।

एमालेका वडाध्यक्ष उम्मेदवारले भने ४ सय ५३ मत पाएका छन् । गोदावरी नगरको १ नम्बर वडा गोदामचौरबाट मतगणना सुरु भएको अधिकृत रिजालले बताइन् ।

प्रकाशित मिति: २०७९,बैशाख,३१,शनिवार ११:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बारा । बाराको सबैभन्दा कान्छो नगरपालिका पचरौतामा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट मेयरका उम्मेदवार जलन्धर सिंह चार

हुम्ला । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा हुम्लामा २०. ८९ प्रतिशत मत बदर भएको छ । सात गाउँपालिका रहेको हुम्लामा

काठमाडौं । सरकारले हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरेको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८०

काठमाडौं । सरकारले हराएका पुरातात्विक सम्पदाहरु फिर्ता ल्याउनका लागि पहल गर्ने भएको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष

ताजा समाचार

कीर्तिपुरमा १४ वर्षीया बालिका बलात्कृत
 २०७९,जेष्ठ,१०,मंगलवार १८:०१
सिद्धबाबा सुरुङमार्गको निर्माण गरिने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:५१
आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ
 २०७९,जेष्ठ,१०,मंगलवार १७:४७
भेरीगंगामा प्रादेशिक विमानस्थल बनाइने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:४३