धनगढी । धनगढी उपमहानगरपालिकामा जारी सर्वदलीय वैठकमा दलहरूबीच सहमति जुट्न नसकेपछि मतगणना सुरु हुन सकेको छैन ।
नेकपा एमालेले धनगढी -६ मा पुनः मतदान गर्नुपर्ने माग गरेको छ । तर गठबन्धन दलहरुले भने पुनः मतदान भए सबै ठाउँमा हुनुपर्ने, अन्यथा शुक्रबारकै मतगणना हुनुपर्ने अडान लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया