जनकपुरधाम । जनकपुरधाम उपहानगरपालिकाको वडा नम्बर १ को ४०० मतगणना हुँदा कांग्रेसबाट बागी उम्मेदवारी दिएका मनोज साहले सुरुवाती अग्रता लिएका छन् ।
मेयर
मनोज साह : १३५
जसपा : २८
लोसपा :१८
एमाले : ४५
लालटिन : १९
आँँप :३३
रुख : ३२ ९बदर०
उपमेयर
कांग्रेस : १६२
एमाले :४६
लोसपा : २३
आँप :२६
जसपा : २५ ९बदर०
वडाध्यक्ष
कांग्रेस : २०२
एमाले : ५८
जसपा : २६
लोसपा : २८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया