४ भाद्र २०७९, शनिवार

राप्रपा चुनावको लागि यस्तो तयारीमा

२०७४,आश्विन,२८,शनिवार १०:०३

0
Shares

काठमाडौं, २८ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही असोज ३० र ३१ गते ललितपुरको गोदावरीमा दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।नजिकिँदो प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कार्यक्रममा देशभरका ५० बढी नेताहरुलाई प्रशिक्षण दिइने प्रवक्ता भुवन पाठकले जानकारी दिए ।उनका अनुसार कार्यक्रममा अध्यक्ष कमल थापाले प्रशिक्षण दिनेछन् । प्रशिक्षित नेताहरुलाई लगत्तै ७७ ओटै जिल्लामा परिचालन गरिने पनि पाठकले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार १०:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासबाहेक आफ्नो अरु स्वार्थ नभएको बताएका छन् । तनहुँको भानु नगरपालिका–१ भन्सारमा

१. नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक निष्कर्ष बिहिन, पदाधिकारी चयन भन्दा निर्वाचन केन्द्रीत छलफल बढी, महासचिवमा आकांक्षी बढेपछि पदाधिकारी

काठमाडौं । सभामुख अग्नि सापकोटाले नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गरेका छन् । बिहीबार

काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँट कार्यदललाई त्यसबारे साझा धारणा तय गर्न र कार्यजिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ ।

ताजा समाचार

बेनीको बजार बढ्यो तर व्यापार खस्कियो
 २०७९,भाद्र,४,शनिवार ११:११
बन्ला त पश्चिम सेती ?
 २०७९,भाद्र,३,शुक्रवार २१:२८