भक्तपुर नगरमा खस्यो झण्डै ७६ प्रतिशत मत

लोकपथ
140
Shares

भक्तपुर । भक्तपुर नगरपालिका क्षेत्रमा झण्डै ७६ प्रतिशत मत खसेको छ । यहाँंका एकदेखि १० वडासम्म कुल ७५ दशमलब ६१ प्रतिशत मत खसेको हो ।

यहाँं कुल ४३ हजार तीन सय ६४ मत खसेको हो । यहाँं कुल मतदाता संख्या ५७ हजार पांच सय ७३ थिए ।

भक्तपरबाहेक यहाँं मध्यपुर थिमि, चाँंगुनारायण र सूर्यविनायक गरी चार वटा नगरपालिकाहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?