१३ चैत्र २०७९, सोमवार

जनताको बहुदलीय जनवादले माओवाद निल्यो: भट्टराई

२०७४,आश्विन,२८,शनिवार ०९:५२

0
Shares

काठमाडौं, २८ असोज ।एमालेका नेता निर्मल भट्टराईले नेपालमा माओवादी सिद्धान्तलाई जनताको बहुदलीय जनवादले निलेको बताउनु भएको छ । उहाँले बर्तमान बामपंथी गठबंधन यसैको उपज हो भन्नुभयो ।नेकपा (एमाले) मध्यपुर ४ न वडा कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम मा अर्का एमाले नेता महेश बस्नेत ले एमालेबिना देशको समृद्धि सम्भव नभएको बताउनु भयो ।कार्यक्रम मा जिल्ला अध्यक्ष राजेन्द्र राजथला , राजेन्द्रमान श्रेष्ठ , जिससप्रमुख नवराज गेलाल, वचन देउजा, मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठ लगायत ले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार ०९:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि चैत १४ गते बिहान

निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सक/कर्मचारीबीच छ बुँदे सहमति भएको छ । सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न नसक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका लागि सरकारी निवासको टुंगो लागेको छ । लैनचौरस्थित पूर्व उपराष्ट्रपति परमानन्द झा र

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६