सुर्खेतमा ११ बजेसम्म २५ प्रतिशत मत खस्यो

लोकपथ
77
Shares

सुर्खेत । सुर्खेतमा बिहानको ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ ।

बिहान ७ बजेदेखि ११ बजेसम्म २५ प्रतिशत मत खसेको हो । जिल्लाभर शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

जिल्लामा कुल २९१ मतदान केन्द्र छन् । यसका लागि १०४५ जना कर्मचारी खटाइए छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?