१३ मङ्सिर २०८०, बुधबार

देउवा भेट्न पुगे प्रचण्ड

२०७४,आश्विन,२८,शनिवार ०८:०५

9
Shares

काठमाडौँ , २८-असोज ।प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केहिबेरअघि भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले पार्टीले सरकारलाई दिएको समर्थन कायमै रहने र मन्त्रीपनि फिर्ता नबोलाउने जानकारी गराएको स्रोतले जनाएको छ ।पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको शीर्ष नेताको बैठकलगत्तै प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । माओवादी बैठकले देउवा सरकारलाई पार्टीको समयर्थन यथावत रहने र सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने निर्णय गरेको थियो ।

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार ०८:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित मत परिणाम हासिल गर्दै संसद छिर्यो । संसदकै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको छ । तीन दिनसम्म महोत्तरीको

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा प्रतिनिधित्व गर्ने सबै सांसद र सात वटै प्रदेशका सभापतिहरुलाई केन्द्रीय सदस्यमा मनोनित

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८