१३ मङ्सिर २०७९, मंगलवार

देउवा भेट्न पुगे प्रचण्ड

२०७४,आश्विन,२८,शनिवार ०८:०५

9
Shares

काठमाडौँ , २८-असोज ।प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केहिबेरअघि भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले पार्टीले सरकारलाई दिएको समर्थन कायमै रहने र मन्त्रीपनि फिर्ता नबोलाउने जानकारी गराएको स्रोतले जनाएको छ ।पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको शीर्ष नेताको बैठकलगत्तै प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । माओवादी बैठकले देउवा सरकारलाई पार्टीको समयर्थन यथावत रहने र सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने निर्णय गरेको थियो ।

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार ०८:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रदेशसभाको समानुपातिकतर्फ छ वटा प्रदेशमा नेकपा एमाले अगाडि देखिएको छ । निर्वाचन आयोगकाअनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी,

सुनसरी । सुनसरी क्षेत्र नं ३ को जारी मतगणनामा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले ५ हजार बढीको अग्रता कायम गरेकी

नुवाकोट । यही मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा नुवाकोटमा करिब सात प्रतिशत मत बदर भएको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फ

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११ लाख मत कटाएको छ । मंगलबार बिहान १० बजेको अध्यावधिक विवरणअनुसार माओवादी

ताजा समाचार

प्रदेशसभाको समानुपातिकमा पनि एमाले अगाडि
 २०७९,मङ्सिर,१३,मंगलवार १२:५०
उरुग्वेलाई हराउँदै पोर्चुगल नकआउट चरणमा
 २०७९,मङ्सिर,१३,मंगलवार ११:२९