१५ मङ्सिर २०७८, बुधबार

जनताको बहुदलीय जनवादले माओवाद निल्यो: भट्टराई नेकपा (एमाले)

२०७४,आश्विन,२८,शनिवार ०७:४४

0
Shares

काठमाडौं, २८ एमालेका नेता निर्मल भट्टराईले नेपालमा माओवादी सिद्धान्तलाई जनताको बहुदलीय जनवादले निलेको बताउनु भएको छ । उहाँले बर्तमान बामपंथी गठबंधन यसैको उपज हो भन्नुभयो । नेकपा (एमाले) मध्यपुर ४ न वडा कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम मा अर्का एमाले नेता महेश बस्नेत ले एमालेबिना देशको समृद्धि सम्भव नभएको बताउनु भयो ।कार्यक्रम मा जिल्ला अध्यक्ष राजेन्द्र राजथला , राजेन्द्रमान श्रेष्ठ , जिससप्रमुख नवराज गेलाल, वचन देउजा, मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठ लगायत ले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार ०७:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काँग्रेसले पार्टीको १४ औं महाधिवेशनमा सहभागी हुने स्वदेशी तथा विदेशी पाहुनाको स्वागत तथा व्यवस्थापनका लागि गठन गरेको समितिले पूर्णता पाएको

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीमा फुट आउन नदिने प्रतिवद्धता जनाएका छन्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकार र सत्तारुढ पाँच दलीय गठबन्धनले मुलुकको राष्ट्रिय स्वाभिमानलाई

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले आफ्नो निकटतम प्रतिस्पर्धी पार्टीका निवर्तमान सभापति

ताजा समाचार

राष्ट्रपतिबाट एक साथ ६ वटा अध्यादेश जारी
 २०७८,मङ्सिर,१५,बुधबार १९:२५
नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
 २०७८,मङ्सिर,१५,बुधबार १९:१९