२१ मङ्सिर २०८०, बिहीवार

जनताको बहुदलीय जनवादले माओवाद निल्यो: भट्टराई नेकपा (एमाले)

२०७४,आश्विन,२८,शनिवार ०७:४४

0
Shares

काठमाडौं, २८ एमालेका नेता निर्मल भट्टराईले नेपालमा माओवादी सिद्धान्तलाई जनताको बहुदलीय जनवादले निलेको बताउनु भएको छ । उहाँले बर्तमान बामपंथी गठबंधन यसैको उपज हो भन्नुभयो । नेकपा (एमाले) मध्यपुर ४ न वडा कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम मा अर्का एमाले नेता महेश बस्नेत ले एमालेबिना देशको समृद्धि सम्भव नभएको बताउनु भयो ।कार्यक्रम मा जिल्ला अध्यक्ष राजेन्द्र राजथला , राजेन्द्रमान श्रेष्ठ , जिससप्रमुख नवराज गेलाल, वचन देउजा, मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठ लगायत ले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार ०७:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन भएमात्र मुलुकमा कानूनी राज्य र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन

काठमाडौं । स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि प्राप्त सुझावका आधारमा कानुनमा सुधार गर्न सरकार प्रतिबद्ध रहेको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कुनै पनि बहानामा जनताको काममा ढिलासुस्ती गर्न नहुने बताएका छन् । बिहीबार पर्यटन

काठमाडौं । सभामुख देवराज घिमिरेलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले ज्ञापनपत्र बुझाएको छ । बिहीबार सभामुखको कार्यकक्ष सिंहदरबारमा युनियनले

ताजा समाचार

मंसिर २८ देखि २०औँ हस्तकला व्यापार मेला
 २०८०,मङ्सिर,२१,बिहीवार १८:४६
आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन
 २०८०,मङ्सिर,२१,बिहीवार १८:३६