चितवन : भरतपुर महानगरपालिका-२९ स्थित घुमाउनेमा खसेको पहिरोले मुग्लिङ-नारायणगढ सडक बिहानैदेखि अबरूद्द भएको छ ।
बिहान ४ बजेतिर पहाड खसेर सडकमा पहिरिएपछि यातायात अावागमन रोकिएको हो ।
सडक खुलाउन अहिले लोडरको सहयोगमा पहिरो पन्छाउने काम भर्इरहेकाले केही समयमा अावतजावत सहज हुने सडक विभागले जानकारी दिएको छ ।
हालै मात्रै एसियाली मापदण्डमा स्तरोन्नती गरिएको भनिएको सडकमा पहिरो रोकथाम र निर्माण गुणस्तर नअपनाउँदा यातायात अावागमन चुनाैतीपूर्ण बन्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया