१८ चैत्र २०७९, शनिवार

जनताको बहुदलीय जनवादले माओवाद निल्यो

२०७४,आश्विन,२८,शनिवार ०७:३५

0
Shares

जनताको बहुदलीय जनवादले माओवाद निल्यो: भट्टराई नेकपा (एमाले)का नेता निर्मल भट्टराईले नेपालमा माओवादी सिद्धान्तलाई जनताको बहुदलीय जनवादले निलेको बताउनु भएको छ । उहाँले बर्तमान बामपंथी गठबंधन यसैको उपज हो भन्नुभयो ।नेकपा (एमाले) मध्यपुर ४ न वडा कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम मा अर्का एमाले नेता महेश बस्नेत ले एमालेबिना देशको समृद्धि सम्भव नभएको बताउनु भयो ।कार्यक्रम मा जिल्ला अध्यक्ष राजेन्द्र राजथला , राजेन्द्रमान श्रेष्ठ , जिससप्रमुख नवराज गेलाल, वचन देउजा, मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठ लगायत ले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार ०७:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । बालुवाटारमा आज मिटरब्याज पीडितसँगको छलफलको क्रममा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक

काठमाडौं । शुक्रबार भौतिक पूर्वाधारबाट उपप्रधानसहित गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथग्रहणपछि मन्त्रालय पुगेर

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको

ताजा समाचार

पश्चिमी वायुको प्रभावले वर्षा
 २०७९,चैत्र,१८,शनिवार १०:५२
सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८