२६ श्रावण २०७९, बिहीवार

जनताको बहुदलीय जनवादले माओवाद निल्यो

२०७४,आश्विन,२८,शनिवार ०७:३५

0
Shares

जनताको बहुदलीय जनवादले माओवाद निल्यो: भट्टराई नेकपा (एमाले)का नेता निर्मल भट्टराईले नेपालमा माओवादी सिद्धान्तलाई जनताको बहुदलीय जनवादले निलेको बताउनु भएको छ । उहाँले बर्तमान बामपंथी गठबंधन यसैको उपज हो भन्नुभयो ।नेकपा (एमाले) मध्यपुर ४ न वडा कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम मा अर्का एमाले नेता महेश बस्नेत ले एमालेबिना देशको समृद्धि सम्भव नभएको बताउनु भयो ।कार्यक्रम मा जिल्ला अध्यक्ष राजेन्द्र राजथला , राजेन्द्रमान श्रेष्ठ , जिससप्रमुख नवराज गेलाल, वचन देउजा, मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठ लगायत ले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार ०७:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेले स्थायी, पोलिट्ब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्री सचिवालय बैठकले

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको कार्यदलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय बसेको बैठकले ठोस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले विवाह गरेको भोलिपल्ट नागरिकता दिने वैवाहिक अंगिकृत सम्बन्धी व्यवस्था राष्ट्रपहित

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा नेपाल

ताजा समाचार