काठमाडौं– नेपाल प्रहरीका ४८ एसपी र ९५ डिएसपीको सरुवा भएको छन् । प्रहरी प्रधान कार्यालयले बुधबार उनीहरुको सरुवा गरेको हो ।
सरुवाको सूचनामा ०७५ साल साउन महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान मिल्ने व्यवस्था मिलाइएको उल्लेख छ ।
सूची हेर्नुहोस्
एसपीको सरुवा सूची
डीएसपीको सरुवा सूची
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया