काठमाडौं । संसदीय सुनुवाइ समितिका सदस्यहरुको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले निजी सुरक्षा अधिकारी (पीएसओ) खटाएको छ ।
समिति सदस्यहरुको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दा सुरक्षार्थीको आवश्यकता महसुस भएपछि पीएसओ खटाइएको हो । समितिका १५ सदस्यमध्ये ७ जनाले यो सुविधा लिएका छन् भने केहीले पहिल्यैदेखि सुरक्षाकर्मी राख्दै आएका थिए ।
जिल्ला सुरक्षा समन्वय समितिको सिफारिशपछि उनीहरुलाई पीएसओको सुविधा दिइएको स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया