एमालेकी सांसद शान्ता चौधरीले काँग्रेस कार्यकर्ताले आफ्नो घर घेरेको बताएकी छन् । उनले दाङस्थित आफ्नो घर काँग्रेसका कार्यकर्ताले घेरेर धम्की दिएको बताएकी हुन् ।
‘नेपाली काँग्रेसका कार्यकर्ता मेरो घर घेरेर धम्की दिँदैछन यतिबेला’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।
जिल्ला प्रहरी कार्यालय दाङले यसबारे बुझ्ने कार्य भइरहेको बताएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया