सगरमाथाको देशमा क्लिक्क !!

तपाई घुम्न जाने ठाउँ कस्तो होस् भन्ने चाहनुहुन्छ ?

केही नसोची भन्नुहुन्छ : सफा ।

त्यसपछि अरु नम्बरमा पर्छन् : सुन्दर, सुरक्षित, सुविधायुक्त ।

यी कुरालाई मात्रै मनन गर्ने हो भनेपनि नेपालमा पर्यटक भित्र्याउन खासै अप्ठेरो पर्ने थिएन ।

तर नेपालका पर्यटकीय स्थलहरु अझैपनि स–साना पूर्वाधारहरुको विकासमा अल्मलिएको छ । आफ्नो बिदाको सदुपयोग गर्न नेपाललाई गन्तव्य बनाएर आएका पर्यटकहरु मास्क लगाएर घुम्नुपरेको छ । तर खुसीको कुरा, उनीहरु सगरमाथाको देशमा आउन पाएर होला मास्क लगाएरै पनि मुस्कुराईरहेछन्, असन चोकतिर होस् या ठमेलतिर । ( फोटो फिचर )

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?