नेपाली र युगान्डाबीच महिला टी-२० शृंखला हुने

लोकपथ
63
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा युगान्डाविरुद्ध पाँच खेलको टी-२० शृंखला खेल्ने भएको छ ।

बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने टी-२० शृंखलाको तालिकाका सार्वजनिक गरेको हो ।

नेपाल र युगान्डाबीचको शृंखलाको पहिलो खेल २ जेठमा हुनेछ । यस्तै, नेपालले ३ गते दोस्रो, ५ गते तेस्रो, ६ गते चौथो र ७ गते आठौँ खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?