लेक लागेर उपल्लो डोल्पामा म्यादी प्रहरीको मृत्यु

लोकपथ
112
Shares

जाजरकोट । उपल्लो डोल्पाको शेफोक्सुन्डो गाउँपालिका शेस्थित गाउँमा लेक लागेर म्यादीको मृत्यु भएको छ ।

डिएसपी निरन्जन थापाका अनुसार ठूलीभेरी नगरपालिका-७ का सुनिल विकको मृत्यु भएको हो । विकको शव हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?