यस्तो छ अाजको विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिददर १ सय ९ रूपैयाँ ३७ पैसा र बिक्रीदर १ सय ९ रूपैयाँ ९७ पैसा, १ युरोको खरिददर १ सय २८ रूपैयाँ ३८ पैसा र बिक्रीदर १ सय २९ रूपैयाँ ०९ पैसा कायम भएको छ । यस्तै, पाउन्डस्ट्रलिङ १ को खरिददर १ सय ४३ रूपैयाँ ९७ पैसा र बिक्रीदर १ सय ४४ रूपैयाँ ७६ पैसा तोकिएको छ। 

एक साउदी रियालको खरिददर २९ रुपैयाँ १६ पैसा र विक्रिदर २९ रुपैयाँ ३२ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४ पैसा र विक्रिदर ३० रुपैयाँ २० पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७८ पैसा र विक्रिदर २९ रुपैयाँ ९४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९१ पैसा र विक्रिदर २७ रुपैयाँ ०५ पैसा रहेको छ । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७७ पैसा र विक्रिदर ९ रुपैयाँ ८३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६१ रुपैयाँ ४४ पैसा छ भने विक्रिदर ३ सय ६३ रुपैयाँ ४२ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ८९ रुपैयाँ २७ पैसा र विक्रिदर २ सय ९० रुपैयाँ ८५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?