पुन्य गौतम एमाले प्रवेश

लोकपथ
728
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुन्य गौतम नेकपा एमाले प्रवेश गरेका छन् ।

उनलाई एमालेले मंगलबार काठमाडौंमा गरेको चुनावी सभामा कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराएका हुन् ।

सोही क्रममा साहित्यकार चन्द्रमणी भट्टराईका साथै केही खेलाडी पनि एमाले प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?