सप्तरी । बुधबारदेखि सप्तरीमा राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा एक साताका लागि रोकिने भएको छ।
यही वैशाख २८ देखि जेठ ३ गतेसम्मका लागि राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
स्थानीय तहको निर्वाचन कार्यमा कार्यालयका कर्मचारी खटिने भएकाले राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगन गरिएको हो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया